X

कर्मचारी (बालविकास संयोजक) आवश्यकता सम्बन्धी सूचना



सेतो गुराँस राष्ट्रिय बालविकास सेवा

झम्सिखेल ललितपुर

 

कर्मचारी (बालविकास संयोजक) आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मितिM २०८१ असार  ४ गते, मंगलबार

भजनी नगरपालिका, कैलालीको सहकार्य/साझेदारीता तथा युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, ललितपुरको संयुक्त सहयोगमा ……प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७-२०८८ को कार्यान्वयन तथा विद्यालय शिक्षा क्षेत्र योजनाको सवलीकरणÚ का लागि भजनी नगरपालिकाको लागि बालविकास संयोजक पदको खुला प्रतिस्पर्धाबाट सेवा करारमा कर्मचारी आवश्यकता भएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र भजनी नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आव्हान गरिन्छ ।

  

क्र.स.

पद

माग संख्या

कार्यक्षेत्र

कैफियत

बालविकास संयोजक

भजनी नगरपालिका

 

 

आवश्यक न्यूनतम योग्यता विवरण

१. न्यूनतम शैक्षिक योग्यताः नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा स्नातक तह उत्तीर्ण गरेको ।

२.अनुभवः बहुक्षेत्रीय (स्वास्थ्य, पोषण, सुरक्षा, शिक्षा, उत्प्रेरणा, सहजीकरण प्रविधि र बालस्याहार आदि) कार्यक्रम वा शिक्षण क्षेत्रमा कम्तिमा २ वर्ष अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

  • प्रारम्भिक बालविकास सम्बन्धी नीति नियम तथा कार्यव्रmम बारेमा जानकार हुनुपर्ने,
  • स्थानीय योजना निर्माण र प्रव्रिmया सम्बन्धी अनुभव र ज्ञान भएको हुनुपर्ने,
  • अभिभावक शिक्षा, अभिभावक अभिमुखीकरण कार्यव्रmम सम्बन्धी अनुभव भएको हुनुपर्ने,
  • प्रारम्भिक बालविकास तथा एकीकृत प्रारम्भिक बालविकास सम्बन्धी राम्रो ज्ञान भएको,
  • स्थानीय सरकार र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी विभिन्न कार्यशाला र तालिम सञ्चालन गर्न सक्ने,
  • अध्यापन अनुमति पत्र भएकोलाई ग्राहयता दिइनेछ ।
  • कम्प्यु6र सम्बन्धि आधारभूत ज्ञान भएको।

.प्राथमिकताः सम्बन्धित पालिकाको बासिन्दा र महिलालाई विषेश प्राथमिकता दिइनेछ । सम्बन्धित पालिकामा उपयुक्त आवेदक नभएको खण्डमा नजिकको पालिकाको आवेदकलाई प्राथमिकता दिईनेछ ।

. छनौट प्रव्रिmयाः लिखित तथा मौखिक परिक्षा (छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र परिक्षामा समावेश गरिनेछ ।)

५. दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातः शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अनुभवको प्रमाणपत्रको प्रतिलिपि ।

६. दरखास्त दिने स्थानः भजनी नगरपालिकाको कार्यलय वा email: [email protected]

मा सूचना प्रकाशित भएको मिति देखि  मिति २०८१।०३।१० गते साँझको .०० बजे भित्र पेश गरिसक्नुपर्नेछ ।  दरखास्त दस्तुर रु. १००० (अक्षेरुपी एक हजार मात्र) भजनी नगरपालिकाको राजश्व शाखामा बुझाउनु पर्नेछ ।

७. अन्य जानकारीका लागि सेतो गुँरास राष्ट्रिय बालविकास सेवा, झम्सीखेल ललितपुर तथा भजनी नगरपालिकाको कार्यालय, भजनीमा सम्पर्क गर्न सकिनेछ ।

परीक्षा मिति, समय  र स्थान : २०८१।०३।१५ गते भजनी नगरपालिकाको कार्यालय, विहानको ८.०० बजे