आधारभूत तह (कक्षा १-३) को एकीकृत ढाँचाको पाठ्यक्रममा आधारित ५ दिने कष्टोमाइज्ड तालिम सम्पन्न
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, गोकुलगंगा गाँउपालिकाको सहकार्य, BMZ/Childaid Network Foundation तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको संयुक्त सहयोगमा सञ्चालित “गुणस्तरीय शिक्षा सुदृढीकरणको लागि प्रारम्भिक बालशिक्षा तथा विकास र आधारभूत शिक्षा प्रवद्र्धन परियोजना” अन्तर्गत गोकुलगंगा गाउँपालिका स्थित विद्यालयका कक्षा २ का ३१ जना शिक्षकहरुको क्षमता अभिवृद्धिको लागि ५ दिने कष्टोमाइज्ड आवसीय तालिम प्रदान गरिइएको हो ।