X

"हामी गर्दैछौँ, अघि बढ्दैछौँ ।" 

"हामी गर्दैछौँ, अघि बढ्दैछौँ ।" 

खाँडाचक्र नगरपालिका वडा नम्बर २ का अध्यक्ष श्री कबिन्द्र बहादुर शाहीको अध्यक्षतामा वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन सम्पन्न भएको छ ।

‘‘सबैले प्रारम्भिक बालविकासको महत्त्व बुझौँ, प्रारम्भिक बालविकासमा लगानी बढाऔँ ।’’

#Supported by UNICEF Nepal