प्रारम्भिक बालविकास स्रोत केन्द्र, कर्णाली प्रदेश, सुर्खेतको संयुक्त अनुगमन अवलोकन
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा सेतो गुराँस संंस्थाका संस्थापक श्री आगाथा पाख्रिन थापाज्यूको नेत्रृत्वमा शिक्षा विकास निर्देशनालय, मानव संसाधन विकास केन्द्र सुर्खेत, सामाजिक विकास मन्त्रालय शिक्षा शाखा, हस्तविर विद्यालय सबैको संयुक्त सहभागितामा प्रारम्भिक बालविकास स्रोत केन्द्र, कर्णाली प्रदेश, सुर्खेतको संयुक्त अनुगमन अवलोकन कार्य सम्पन्न भएको छ ।