X

विद्यालयहरूमा बालमैत्री कक्षा व्यवस्थापनका सामग्री वितरण

Childaid Network को आर्थिक सहयोग गोकुलगंगा गाउँपालिकाको सहकार्यमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाबाट विद्यालयहरूमा बालमैत्री कक्षा व्यवस्थापनका सामग्री वितरण गरिदै।