X

सुचीकृत हुन आव्हान गरिएको समयावधी थप गरिएको सुचना (सेवा) ।

नोटः समयावधी थप गरिएको सुचना !

यस संस्थाको खरिद समितिको मिति २०८१ साउन ६ गतेको निर्णयानुसार सुचीकृत हुन आह्वान गरिएको समयावधी मिति २०८१ साउन ६ देखि १५ गते सम्मको लागि थप गरिएको छ । 

 

नोटः वस्तु तथा सेवाको आपुर्तिका लागि सुचिकृत हुन पेश गर्ने निवेदन फारम यहाँ click गरी प्राप्त गर्न सकिनेछ ।