सुचीकृत हुन आव्हानको समयावधी थप गरिएको सुचना (सेवा तथा वस्तु आपुर्ति) ।
नोटः समयावधी थप गरिएको सुचना !
यस संस्थाको खरिद समितिको मिति २०८१ साउन ६ गतेको निर्णयानुसार सुचीकृत हुन आह्वान गरिएको समयावधी मिति २०८१ साउन ६ देखि १५ गते सम्मको लागि थप गरिएको छ ।