X

सिलबन्दी कोटेशन आव्हानको समयावधी थप गरिएको सुचना [INSURANCE]

नोटः समयावधी थप गरिएको सुचना !

यस संस्थाको खरिद समितिको मिति २०८१ साउन ६ गतेको निर्णयानुसार सिलबन्दी कोटेशन आह्वान गरिएको समयावधी मिति २०८१ साउन  ६ देखि १५ गते सम्मको लागि थप गरिएको छ ।