X

प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८

राष्ट्रिय योजना आयोगद्धारा प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७—२०८८ सार्वजनिक ।

नेपालको संविधानले
प्रारम्भिक बालविकासलाई
बालबालिकाको मौलिक हकको
रूपमा स्थापित गरेको छ ।
यस परिप्रेक्ष्यमा प्रारम्भिक
उमेरका बालबालिकाका लागि
नेपालको संविधानले प्रत्याभूत
गरेको अधिकार सुनिश्चित
गर्न तथा संघ, प्रदेश र
स्थानीय तहमा नीति, योजना
र कार्यक्रमहरू तर्जुमाका लागि
मार्गनिर्देश गर्न यो रणनीतिको
आवश्यकता रहेको छ ।

साभारः राष्ट्रिय योजना आयोग
https://www.npc.gov.np/images/category/ECD_Strategy_2077-88-Nepali-final_web_version.pdf