X

सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदद्धारा आव्हान गरिइएको सुचना बमोजिम राष्ट्रिय नीति, २०६९ को पुनरावलोकन तथा बालबालिका सम्बन्धी तेस्रो १० वर्षे रणनीतिक कार्ययोजना [२०७८—२०८७] को मस्यौदा तर्जुमा भइरहेको सन्दर्भमा सङ्घीय संरचनामा गुणस्तरीय एकिकृत सेवाको पहुँच पुर्याउने उद्देश्यले प्रारम्भिक उमेरका बालबालिकाका लागि नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार सुनिश्चितताका लागि रणनीतिक कार्ययोजनामा समावेश गराउन श्री राष्ट्रिय बाल अधिकार परिषद्को समुपस्थितिमा सो सम्बन्धी सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रममा सम्पन्न ।

#१०वर्षेरणनीतिककार्ययोजन[२०७८-२०८७]